सम्झौता कार्यान्वयन नभए नवौँ अनशन : डा केसी

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा गोविन्द केसीले सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन नभए नवौँ पटक आमरण अनशन बस्ने बताउनुभएको छ । उहाँले सरकारलाई आगामी असोज २ गतेसम्मको एकहप्ते समय दिइ माग पूरा गर्न आग्रह गर्नुभएको छ । आज शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै उहाँले सरकारले पटक–पटक आफूसँग सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने … Continue reading सम्झौता कार्यान्वयन नभए नवौँ अनशन : डा केसी